Skip Navigation
बन्द गर्नुहोस्

नोट

चयन गरिएको पृष्ठको लागि अनुवाद हाल उपलब्ध छैन।

हाम्रो जनशक्तिसँग भेट गर्नुहोस् ।

नेपालमा हाम्रो व्यवस्थापन समूह

किनभनें हामी विश्वास गर्दछौं कि नेपालको विविधतापूर्ण अर्थ व्यवस्था बुझ्न तपाईंलाई एक समूह आवश्यक पर्छ जो विविधता सरह होस्, यो हाम्रो तपाईंलाई विज्ञहरुका साथ सहायता गर्ने नीति हो, जसले समुदायको बारेमा गहनताका साथ बुझेका छन् । तपाईंका आवश्यकताहरु चाहे जे हुन्, हाम्रा उच्च रुपमा प्रशिक्षित समूह तपाईंसँग विचार विमर्श गर्न प्रतिक्षारत छन् ।

हाम्रो नेपाल स्थित व्यवस्थापन समूहले यहाँको स्थानीय बजारको आवश्यकता एवं ग्राहकहरुको अपेक्षा दुवै समेट्न बीमा व्यवसायको गहनतम बुझाई र डिजाइनको अनुभवकसँगै नविनतम् उपायहरुको विकास गरेर यसलाई प्रस्तुत गर्ने गरेको छ ।

नाम


पद


इमेल


फोन


श्री निर्मल काजी श्रेष्ठ

उपाध्यक्ष तथा जनरल मैनेजर

 

Nirmal.Shrestha@metlife.com.np

५५५५१६६ 

श्री देव किशोर लाल 

 

 

प्रमुख, संचालन विभाग

 

dev.lal@metlife.com.np

५५५५१६६ एक्स. ३०१

 

श्री अरुण ब.बस्नेत

 

मुख्य वितरण अधिकृत

 

Arun.Basnet@metlife.com.np

५५५५१६६ एक्स. ४०४

श्री राजिव पाठक

मुख्य वित्तिय अधिकृत

 

Rajiv.Pathak@metlife.com.np

५५५५१६६ एक्स. ३०३

श्री बसन्त लिम्बु

 निर्देशक, प्रशिक्षण

Basant.Limbu@metlife.com.np

५५५५१६६ एक्स. ४२४

श्री अनिन्द्र राज श्रेष्ठ

निर्देशक, एजेन्सी व्यवस्थापन

Anindra.Shrestha@metlife.com.np

५५५५१६६ एक्स. ४०५

श्री सूर्य ब. राई

निर्देशक, उत्पादन विकास तथा व्यवस्थापन

Surya.Rai@metlife.com.np

५५५५१६६ एक्स. ४१९

श्री पूर्ण चन्द्र दाहाल

वरिष्ठ प्रबन्धक, कानून

Purna.C.Dahal@metlife.com.np

५५५५१६६ एक्स. ३३१

सुश्री अर्चना घिमिरे


वरिष्ठ प्रबन्धक, सिएससि 

Archana.Ghimire@metlife.com.np

५५५५१६६ एक्स. २०१


श्री कमल राज अर्याल


वरिष्ठ प्रबन्धक, बीमा करार

Kamal.Aryal@metlife.com.np


५५५५१६६ एक्स. १०१


श्री मनोज कुमार नेपाल


वरिष्ठ प्रबन्धक, दावी

Manoj.Nepal@metlife.com.np

५५५५१६६ एक्स. २२५

श्री नविन मानन्धर वरिष्ठ प्रबन्धक, bancassurance navin.manadhar@metlife.com.np ५५५५१६६ एक्स. ३३५ 

श्री अनुपम खरेल

वरिष्ठ प्रबन्धक, जोखिम व्यवस्थापन र आचार संहिता संमति

Anupam.Kharel@metlife.com.np

५५५५१६६ एक्स. २३९

श्री बसन्त लाल श्रेष्ठ

वरिष्ठ प्रबन्धक,आन्तरिक लेखा परीक्षण

Basanta.Shrestha@metlife.com.np

५५५५१६६ एक्स. २३३


श्री प्रतिक बिक्रम राणा


प्रबन्धक, जनरल सर्भिस

Pratik.Rana@metlife.com.np

५५५५१६६ एक्स. ३४७

श्री मनिष श्रेष्ठ

वरिष्ठ प्रबन्धक, कर्मचारी लाभ

Manish.Shrestha@metlife.com.np

५५५५१६६ एक्स. २३७

श्री विभु रावल


प्रबन्धक, मानव संसाधन

Bibhu.Rawal@metlife.com.np


५५५५१६६ एक्स. ४३१

श्री अनिश श्रेष्ठ

वरिष्ठ प्रबन्धक, सूचना प्रविधि

Anish.Shrestha@metlife.com.np

५५५५१६६ एक्स. ३२५

श्री अँकीत ब राजभण्डारी


प्रबन्धक, मार्केटि· एण्ड कम्युनिकेसन्स

Ankeet.Rajbhandari@metlife.com.np

५५५५१६६ एक्स. ४३३

श्री सुमन सिटौला

प्रबन्धक, गुणस्तर व्यवस्थापन

Suman.Sitaula@metlife.com.np

५५५५१६६ एक्स. ३५६

श्री आलोक खड्का

प्रबन्धक, वितरण सेवा

Alok.Khadka@metlife.com.np

५५५५१६६ एक्स. ३५८

हामी विश्वास गर्दछौं कि तपाईं र तपाईंको आवश्यकताहरुलाई राम्ररी बुझ्न, तपाईंले दिन दिनै कुरा गर्ने व्यक्तिले समुदायका साथसाथै हाम्रो उत्पादनहरु र सेवाहरुका बारेमा समेत गहनताका साथ बुझेको हुनु पर्दछ । र यसैले, यो हाम्रो नीति नै हो कि हरेक एकल विषयमा सम्बन्धित विज्ञहरुलाई नियुक्त गर्ने, जसले गर्दा हामी सुनिश्चित् गर्न सक्छौं कि तपाईंका आवश्यकताहरु चाहे जे हुन्, त्यसको बारेमा तपाईंसँग विचार विमर्श गर्न  हाम्रा उच्च¬रुपमा प्रशिक्षित समूह प्रतिक्षारत छन् ।

प्रत्यक्ष भेटेर

यदि तपाईं आफ्नो वित्तिय अवस्थालाई लिएर व्यक्तिगत रुपमा छलफल गर्न चाहनु हुन्छ भनें हाम्रो एकजना व्यक्तिगत सल्लाहकार तपाईंको आवश्यकताहरुका सन्दर्भमा छलफल गर्न तपाईंलाई अनुकूल हुने स्थानमा भेट्न खुशी खुशी आउनेछन् ।

फोन मार्फत्

तपाईंको सुविधाको खातिर, हामी तपाईंसँग फोन मार्फत् कुरा गर्न पनि रमाउँछौं । हाम्रो ग्राहक सेवा समूहका कर्मचारीले तपाईंको जिज्ञासाहरुको उचित समाधान दिनेछन् र तपाईंलाई तपाईंको नजिकको र अत्यन्त योग्य व्यक्तिगत सल्लाहकारको बारेमा सुझाव दिनेछन् ।

सामान्य जिज्ञासाहरु

हाम्रो व्यक्तिगत सल्लाहकारहरुको समूह दावी, पोलिसी जानकारी र पोलिसी विस्तार, ठेगाना परिवर्तन आदि जस्ता दैनिकी विषयहरुसँग सम्बन्धित जिज्ञासाहरुको समाधानमा सहयोग गर्न पनि उपलब्ध रहन्छन् ।

हाम्रा सबै व्यक्तिगत सल्लाहकारहरु र ग्राहक सेवा एजेन्टहरु कडा प्रशिक्षणबाट प्रशिक्षित हुने गर्दछन् । यस्तो प्रशिक्षणले उनीहरुलाई तपाईंका आवश्यकताहरुको मनन गरी त्यसलाई सुहाउने उपयुक्त उत्पादन रोज्नमा तपाईंलाई सही तवरले सहायता प्रदान गर्ने भरपूर क्षमता र ज्ञान अनुभव प्रदान गर्दछ ।