क्रेडिट केयरले यदि लघु ऋणीको जीवन गुमेमा वा अपा·ता भएमा उसले लिएको कर्जा सकार्ने सुनिश्चितत दिन्छ ।
यसले बीमित ऋणीको जीवन रक्षावरण गर्दछ । क्रेडिट केयरले कर्जा रकम चुक्ता हुनु अगावै ऋणीको निधन (वा पूर्ण र स्थायी अशक्तता भएमा) भएमा वित्तिय संस्थाबाट लिएको कर्जा रकम चुक्ता गरिदिन्छ ।
- योग्य उमेर ( ऋणीको)ः १८ देखि ५९ वर्ष
- बीमा अवधिः कर्जा अवधि सरह ।
- प्रिमियम बुझाउने विधिः बार्षिक
प्रथम पटक पोलिसी जारी मितिः०३/०७/२०१०