Skip Navigation
बन्द गर्नुहोस्

नोट

चयन गरिएको पृष्ठको लागि अनुवाद हाल उपलब्ध छैन।

लाइफ कार्ड बारे

लोयल्टी कार्ड कार्यक्रमले तपाईंलाई विभिन्न स्वास्थ्य उपचार केन्द्रहरुमा विशेष छुटको पहँुच दिन्छ ।

लाइफ कार्ड बारे

मेटलाइफ नेपाल लाइफ कार्ड प्रस्तुत गर्न पाएकोमा गौरवको महसुस गर्दछ, यो हाम्रो आफ्नै एक त्यस्तो लोयल्टी  कार्ड कार्यक्रम हो, जसले हाम्रा गहकहरु थ्प सुविधा उपभोग गर्ने अवसर दिन्छ । यस कार्यक्रमको लाभ नै कार्ड धनीहरुले विभिन्न अस्पतालहरु, क्लिनिकहरु र डायग्नोस्टिक सेन्टरहरुबाट विविध उपचार र निदान सेवा लिंदा विशेष छुट प्राप्त गर्नु हो ।

साझेदार मेडिकल सेवा प्रदायकहरुद्वारा प्रदान गरिने यसप्रकारको विशेष छुट सबै लाइफ कार्ड धनीहरु, मेटलाइफका कर्मचारीहरु र उनीहरुमा आश्रीतहरु(जहाँ लागू छ) सबैलाई अनिवार्य लागू हुनेछ ।