Skip Navigation
बन्द गर्नुहोस्

नोट

चयन गरिएको पृष्ठको लागि अनुवाद हाल उपलब्ध छैन।

आज्ञापालन

आज्ञापालन र फ्रड हटलाइन

मेटलाइफ  उच्चकोटीको मानकयुक्त व्यवसायिक आचरण कायम गर्न कटिबद्ध छ र हामी जोसँग कार्य गर्दछौं, उनीहरुबाट पनि त्यस्तै अपेक्षा राख्दछौं । मेटलाइफले बीमाको जालझेल निवारण, पत्ता लगाउने, अन्वेषण गर्ने र अभियोजन गर्ने लक्ष्यका साथ एक कार्यक्रम कार्यान्वयन गरेको छ ।धोखा बीमा उद्योगका हरेकको एक मुख्य सरोकारको विषय हो र कानून निर्माताहरुको पनि यस विषयमा ध्यान बढ्दै गएको छ । बीमा जालझेल एक अपराधमात्र नभई, यसले हाम्रा ग्राहकहरुको सर्वोत्तम हितमाथि पनि चोट पु¥याउँछ किनभनें यसको कारणले हरेकको लागि बीमा शुल्कको भार बढ्न जान्छ । यदि तपाईंले कुनै पनि मेटलाइफ सम्बद्ध कम्पनी वा उत्पादनका सम्बन्धमा कुनै त्यस्तो अवाञ्छित गतिविधि थाहा पाउनु भएको छ भनें, कृपया मेटलाइफको विशेष अन्वेषण इकाईमा हाम्र्रो आज्ञापालन र फ्रड हटलाइन मार्फत् –+१–७०४–५४२–५२३३ मा कल गरेर वा  क्क्ष्ग्ष्लिभ२mभतषिभ।अयm मा हामीलाई इमेल पठाएर वा जततउकस्ररmभतषिभ।बभिचतष्लिभ।अयm लिन्कद्वारा इन्टरनेटमार्फत् सम्पर्क गर्नुहोस् ।

सबै कलहरु र रिपोर्टहरु  गोपनीयताका साथ सावधानीपूर्वक  सुरक्षित राखिनेछन् ।