Skip Navigation
बन्द गर्नुहोस्

नोट

चयन गरिएको पृष्ठको लागि अनुवाद हाल उपलब्ध छैन।

स्वास्थ्य

कुनै असोचनीय घटना घटिहालेमा पनि हाम्रो दुर्घटना र स्वास्थ्य बीमाहरुले तपाईंलाई निश्चिन्त रहन मद्दत गर्दछ ।

स्वास्थ्य बीमा

अनपेक्षित रोगको कारण हुने उपचार खर्च, स्याहार, पुर्नस्वास्थ्य लाभ र आम्दानीमा हुनसक्ने घाटाको सुरक्षण प्राप्त गर्नुहोस् ।

दुर्घटना बीमा

दुर्घटना भैहालेको अवस्थामा औषधोपचारदेखि गुमेको आम्दानीको सोधभर्ना गर्न तपाईंको बीमा गर्नुहोस् ।

लाइफ कार्ड

मेटलाइफ लाइफ कार्डको साथमा विभिन्न अस्पतालहरु, क्लिनिकहरु र डायग्नोस्टिक केन्द्रहरुमा विशेष छुटको लाभ उठाउनुहोस् ।

के तपाईंको बीमा सही रुपमा भएको छ ?

लाइफ केयर अन्तर्गत बढीमा २४ वटासम्म सूचीकृत रोगहरुका लागि उपचार खर्च र गुमेको आम्दानीको भर्पाइ हुन्छ ।

अझ जान्नुहोस्