Skip Navigation
बन्द गर्नुहोस्

नोट

चयन गरिएको पृष्ठको लागि अनुवाद हाल उपलब्ध छैन।

जीवन बीमा सल्लाहकार बन्नुहोस्

हामी देशकै सबैभन्दा राम्रो र अत्यन्त प्रोफेसनल जीवन बीमा प्रशिक्षण कार्यक्रमहरु संचालन गर्दछौं ।

मेटलाइफ नेपालले सबै इच्छुक अभिकर्ताहरुका लागि जीवन बीमा प्रशिक्षण कार्यक्रम संचालन गर्दछ ।

हाम्रो प्रशिक्षण कार्यक्रम देशको एक उत्कृष्ट र अत्यन्त प्रोफेसनल प्रशिक्षणको रुपमा प्रसिद्ध छ ।  हामी हरेक महिना देशका विभिन्न स्थानहरुमा धेरै कक्षाहरु संचालन गर्ने गर्दछौं । प्रशिक्षण तालिका सम्बन्धी सूचना हरेक महिनाको शुरुमा प्रकाशित गरिन्छ ।

आवश्यक कागजातहरुः

  • नेपाली नागरिकता, एसइइ अथवा समकक्षता वा उच्च शिक्षाको शैक्षिक प्रमाणपत्रको प्रतिलिपि
  • ३ थान पासपोर्ट साइजको फोटोहरु
  • प्रशिक्षण शुल्कः रु.१०००/