Skip Navigation
बन्द गर्नुहोस्

नोट

चयन गरिएको पृष्ठको लागि अनुवाद हाल उपलब्ध छैन।

कर्मचारी लाभ

आफ्ना कर्मचारीहरुलाई दुर्घटना र वीमारी, एवं यसले उत्पन्न गराउने आर्थिक बोझ विरुद्ध सुरक्षा दिनुहोस् ।

ग्रुप लाइफ, जिपिए र सघन रोग उपचार

एक आवधिक योजना, जसले कर्मचारी निधन हुँदा, सदाको लागि अपाङ्ग बन्दा अथवा दुर्घटना वा विरामीका कारण मेडिकल र अस्पताल भर्ना गर्नु पर्दा बीमा रक्षावरण गर्दछ । 

ग्रुप मेडिकल

यो योजना अन्तर्गतको लाभ कर्मचारीहरु, कर्मचारीको पति÷पत्नी र उनीहरुमा आश्रीत सन्ततिले प्राप्त गर्नेछन् ।

एसएमइ प्याकेज

प्रतिस्पर्धात्मक बीमा लाभहरु जसले कर्मचारीहरुलाई दुर्घटनामा मृत्यु हुँदा वा विरामी पर्दा लाभ प्रदान गर्छ, त्यस्तो बीमा लाभमार्फत् कर्मचारीहरुको इमान्दारिताको सम्बर्धन गर्दै उनीहरुलाई आश्वस्त पार्नुहोस् ।

ग्रुप एफिनिटी

यस्तो योजना जस्ले तपाईंको सदस्यहरुलाई २४ सै घण्टा विश्वव्यापी सेवा पूरा वर्षभरी नै प्रदान गर्दछ ।

 

क्रेडिट केयर

तपाईंको कर्मचारीहरु र तिन्का परिवारहरुलाई जीवन गुम्दा वा अपाङ्गताको घटना हुँदा आर्थिक रुपमा सुरक्षित भएको सुनिश्चित्ता दिनुहोस् ।

कर्मचारी लाभ आवेदन

तपाईंलाई चाहिएको फारम डाउनलोड गर्नुहोस् ।