Skip Navigation
बन्द गर्नुहोस्

नोट

चयन गरिएको पृष्ठको लागि अनुवाद हाल उपलब्ध छैन।

एसएमई कर्मचारी लाभ प्याकेज

प्रतिस्पर्धात्मक लाभहरुका साथ कर्मचारी इमान्दारीको सम्बर्धन ।

एसमई कर्मचारी लाभ प्याकेज के हो ?

कुनै पनि संस्थाको सफलताको मूल आधार भनेकै यसका जनशक्ति हुन् । कर्मचारीहरुको हित र काममा सन्तुष्टी  तपाईंको व्यवसायको उन्नति र प्रगतिमा महत्वपूर्ण हुन्छ । मेटलाइफले एसएमई कर्मचारी लाभ प्याकेज नामक साना तथा मझौला इन्टरप्राइजेज(एसएमई)का कर्मचारी हरु र तिन्का परिवारहरुका लागि एक संरक्षण योजना, प्रस्ताव गरेको छ, जसले  उनीहरुकोस्वास्थ्य एवं आर्थिक भविष्य सुरक्षित भएको सुनिश्चित् गर्नेछ ।

किन एसएमई कर्मचारी लाभ प्याकेज रोज्ने ?

  • तपाईंको व्यवसाय र काम गर्ने जनशक्तिको बीमा आवश्यकतापुरा गर्नः
  • क्षमतावान् कर्मचारीहरुलाई आकर्षित र स्थायित्व प्रदान गर्ने प्रतिस्पर्धात्मक उपाय अपनाउनः
  • कर्मचारीहरु समक्ष दीर्घकालीन प्रतिबद्धता व्यक्त गर्न र उनीहरुको बफादारीताको सम्बर्धन गर्नः
  • लामो समयसम्म काम गर्ने कर्मचारीहरुलाई सुरक्षित भविष्यमार्फत् पुरस्कृत गर्न ः
  • विश्वव्यापी रुपमा दिनको २४ सै घण्टा र वर्षको ३६५ दिन नै संरक्षण प्रदान गर्नः
  • छाडेर गएका कर्मचारीहरुले प्रयोग नगरेको बीमाशुल्क नयाँ भर्ना भएका कर्मचारीहरुको बीमाशुल्कसँग समायोजन गर्न सकिनेः
  • तिर्न सकिने बीमाशुल्क (Affordable premiums) ।

एसएमई कर्मचारी लाभ प्याकेजको लाभ

ग्रुप लाइफ (दुर्घटना र बीमारीको कारण हुने मृत्यु)

बीमित कर्मचारी विश्वको कुनैपनि स्थानमा दुर्घटना वा रोगको कारण मृत्यु हुन पुगेमा, एकमुष्ठ लाभ रकम निजले इच्छाएको व्यक्तिलाई प्रदान गरिनेछ । तर युद्धको वा युद्ध जस्तै स्थितिमा बीमितको सक्रिय सहभागीताको कारणले मृत्यु भएमा र बीमा प्रारम्भ भएको पहिलो वर्षमा आत्महत्या गरेमा बीमा रकम भुक्तानी दिइने छैन ।   

दुर्घटनाले मृत्यु

यदि दुर्घटनाबाट घाइते भएको बीमित कर्मचारीको मृत्यु हुन्छ भनें त्यस्तो बीमित रकम निजले इच्छाएको व्यक्तिलाई भुक्तानी दिइनेछ ।

ख. अङ्गभङ्ग हुँदा, हेर्ने, सुन्ने र बोल्ने क्षमता गुम्दा क्षतिपूर्ति

यदि, दुर्घटनाबाट भएको घाउचोटको कारणले बीमित कर्मचारीलाई निम्नानुसारको क्षति भएमा लागूयोग्य बीमांकको तल उल्लेखित प्रतिशत अनुसार हुने एकमुष्ठ रकम प्रदान गरिनेछ ।

अपा·ता लागूूयोग्य प्रतिशत अपा·ता लागूूयोग्य प्रतिशत अपा·ता लागूूयोग्य प्रतिशत


दुवै हात वा दुवै खुट्टा गुमेमा 

१००%


हात वा खुट्टा गुमेमा र एउटा आँखाले नदेख्ने भएमा


१००%


हात वा खुट्टा गुमेमा 

५०%


दुवै आँखा नदेख्ने भएमा

१००%


बोल्न नसक्ने भएमा

१००%


एउटा आँखा नदेख्ने भएमा

५०%


एउटा हात वा एउटा खुट्टा गुमेमा

१००%


दुवै कान नसुन्ने भएमा

१००%


बुढी औंला र चोर औंला गुमेमा

२५%

पूर्णतया र सदाको लागि अपाङ्ग (पिटिडि) भएमा

यदि, दुर्घटनाबाट भएको घाउचोटको कारणले बीमित कर्मचारी  पूर्णरुपमा अपा· भएमा र त्यस्तो अपा·ता बाह्र (१२) महिनासम्म लगातार जारी रहेमा र बीमित कर्मचारी जीवनभर फाइदाजन्य पेशा वा रोजगार गर्नदेखि असमर्थ रहेमा लाभ रकम त्यस्तो बीमित कर्मचारीलाई एक मुष्ठ उपलब्ध गराइनेछ ।

दुर्घटनाको मेडिकल खर्चको भर्पाई (एएमआर)

यदि, दुर्घटनाबाट भएको घाउचोटको कारण बीमित कर्मचारीलाई चिकित्सकद्वारा उपचार गर्नु परेमा, अस्पतालको सुविधाहरु प्रयोग गरेमा, वा अस्पतालमा रहँदा इजाजत प्राप्त वा स्नातक नर्सलाई काममा राख्नु परेमा, दुर्घटना भएको मितिले बाउन्न (५२) हप्ता भित्र भएको , यथोचित, चलनचल्ती अनुसारको र आवश्यक उपचार खर्चहरु मध्ये  कटौतीयोग्य (रु.५००÷) भन्दा माथि बीमालेखमा उल्लिखित सीमासम्मको औषधोपचार खर्च साधभर्ना दिइनेछ । 

दुर्घटनाले साप्ताहिक अपा·ता क्षतिपूर्ति (एडब्लुआइ)

यदि, दुर्घटनाको परिणाम स्वरुप भएको घाउचोटको कारणले बीमित कर्मचारी  पूर्णरुपमा अशक्त भएमा र त्यस्तो अवस्था लुप्त अवधि ९भ्ष्mिष्लबतष्यल एभचष्यम० अर्थात् १ हप्ता (७ दिन) भन्दा वढी अवधिसम्म लगातार कायम रहेमा त्यस्तो बीमित कर्मचारीको हकमा लागू हुने साप्ताहिक दुर्घटना  लाभ रकम आर्जित हप्तावरी आम्दानीको ७५ प्रतिशतमा नवढ्ने गरी लुप्त अवधि पश्चात पहिलो दिनवाट शुरु गरी आवधिक रुपमा  अशक्तताको अवधिसम्मका लागि क्रमबद्ध रुपमा भुक्तानी शुरु गरिनेछ, तर यस्तो भुक्तानी अधिकतम बाउन्न (५२) हप्ताभन्दा बढी हुने छैन ।

अस्पताल भर्नाको साप्ताहिक आम्दानी– दुर्घटना र विरामी (आइएच–ए एण्ड एस)

दुर्घटनाबाट भएको घाउचोट वा विरामीको कारण बीमित कर्मचारीले चिकित्सकको निरन्तर निगरानीमा रहेर कम्तीमा २४ घण्टा अस्पतालमा अनिवार्य भर्ना भई उपचार गराउनु परेमा बीमालेखमा उल्लिखित भएको साप्ताहिक लाभ भुक्तान गरिनेछ, यस्तो लाभ  भर्ना भएदेखि लुप्त अवधि(१ दिन) र अस्पताल भर्नाको प्रतिक्षा अवधि (३१ दिन) पश्चात बाउन्न (५२) हप्तासम्मको लागि र भुक्तानी गरिने छ ।

Benefits

PACKAGE 1

PACKAGE 2

Insured Amount

(Rs.)

Age*

Occupation / Annual Premium (Rs.)

Insured Amount

 (Rs.)

Age*

Occupation / Annual Premium (Rs.)

A & B

C & D

A & B

C & D

 

 

16-24

1,113

1,352

 

16-24

1,569

2,047

 

 

25-29

1,130

1,369

 

25-29

1,603

2,081

जीवन (दुर्घटना र रोगको कारणले हुने मृत्यु) 

50,000

30-34

1,136

1,375

100,000

30-34

1,615

2,094

दुर्घटना मृत्यु, अ·भ·, पूर्ण र स्थायी अशक्तता 

100,000

35-39

1,175

1,414

200,000

35-39

1,693

2,171

दुर्घटना र्आषधापचार सोधभर्ना

5,000

40-44

1,257

1,496

10,000

40-44

1,856

2,334

दुर्घटनासाप्ताहिक अशक्तता लाभ

700

45-49

1,399

1,638

1,400

45-49

2,141

2,619

दुर्घटना र रोगको कारण अस्पताल भर्ना साप्ताहिक आय (ए एण्ड–एस)

2,000

50-54

1,660

1,899

2,000

50-54

2,662

3,141

 

(यस लाभका लागि कम्तीमा ५ जना योग्य कर्मचारीहरु आवश्यक पर्नेछ.)

 

 

55-59

2,034

2,273

 

55-59

3,411

3,889

 

60-64

2,614

2,853

 

60-64

4,571

5,050

स्वेच्छिक

100,000

16-24

229

200,000

16-24

458

 

25-29

311

25-29

621

घातक विरामी (१३ रोगहरु)

30-34

458

30-34

916

35-39

787

35-39

1,573

 

(यस लाभका लागि कम्तीमा २० जना योग्य कर्मचारीहरु आवश्यक पर्नेछ)

 

40-44

1,349

40-44

2,698

45-49

2,355

45-49

4,709

50-54

3,164

50-54

6,328

 

55-59

5,152

55-59

10,304

 

60-64

7,731

60-64

 

15,461

 

 

Benefits

PACKAGE 3

PACKAGE 4

Insured Amount

(Rs.)

Age*

Occupation  / Annual Premium (Rs.)

Insured Amount

 (Rs.)

Age*

Occupation  / Annual Premium (Rs.)

A & B

C & D

A & B

C & D

 

 

16-24

3,923

5,119

 

16-24

7,315

9,394

 

 

25-29

4,007

5,202

 

25-29

7,482

9,562

जीवन (दुर्घटना र रोगको कारणले हुने मृत्यु)

250,000

30-34

4,039

5,234

500,000

30-34

7,547

9,626

दुर्घटना मृत्यु, अ·भ·, पूर्ण र स्थायी अशक्तता

500,000

35-39

4,232

5,428

1,000,000

35-39

7,934

10,013

दुर्घटना र्आषधापचार सोधभर्ना

25,000

40-44

4,640

5,836

50,000

40-44

8,749

10,828

दुर्घटनासाप्ताहिक अशक्तता लाभ

 

45-49

5,352

6,548

5,000

45-49

10,173

12,252

दुर्घटना र रोगको कारण अस्पताल भर्ना साप्ताहिक आय (ए एण्ड–एस)

5,000

50-54

6,656

7,851

10,000

50-54

12,781

14,860

(यस लाभका लागि कम्तीमा ५ जना योग्य कर्मचारीहरु आवश्यक पर्नेछ.)

 

55-59

8,527

9,723

 

55-59

16,523

18,602

 

60-64

11,428

12,624

 

60-64

22,325

24,405

स्वेच्छिक

500,000

16-24

1,145

1,000,000

16-24

2,291

 

25-29

1,553

25-29

3,105

 

30-34

2,291

30-34

4,582

घातक विरामी (१३ रोगहरु)

35-39

3,933

35-39

7,865

40-44

6,745

40-44

13,491

(यस लाभका लागि कम्तीमा २० जना योग्य कर्मचारीहरु आवश्यक पर्नेछ)

45-49

11,773

45-49

23,545

50-54

15,820

50-54

31,640

 

55-59

25,760

55-59

51,520

 

60-64

38,653

60-64

77,305

 

*  अन्तिम जन्ममिति उमेर 

पेशागत बर्गीकरण

क श्रेणीः  कार्यालय भित्रको कार्यहरु वा यात्रा गर्ने पेशागत जोखिम नभएका व्यक्तिहरु, जस्तै कार्यकारीहरु, प्रायः गरेर कम्पनीको प्रशासनिक तर्फका वरिष्ठ व्यवस्थापकहरु, बैंकरहरु, लेखापालहरु, वकिलहरु र त्यस्तै पेशा भएकाहरु ।

ख श्रेणीः सुपरिटेण्डि, इन्जिनियरि· वा मेडिकल कामका साथ केही सीमित पेशागत जोखिम मोल्ने व्यक्तिहरु, जस्तैः प्लान्ट सुपरिटेण्डेन्ट्स, इन्जिनियरहरु, नाइकेहरु, फिजिसियनहरु, नर्सहरु, निरिक्षकहरु, आउटडोर सेल्सम्यान र त्यस्तै पेशा भएकाहरु ।

ग श्रेणीः पेशागत जोखिम भएका व्यक्तिहरु, जस्तैः उद्योगका कामदारहरु, मेशिनरी  उपकरण प्रयोग गरेर काम गर्ने धेरैजसो दक्ष र अर्ध–दक्ष कामदारहरु । साथै, यस समुहमा फिलिङ स्टेशनका एटेण्डेन्टहरु, किसानहरु, व्यापारीहरु, खुद्रा डेलिभरी क्लर्कहरु, भेटरिनरियनहरु, चालकहरु, डकर्मीहरु, सिकर्मिहरु र मोटरसाईकल प्रयोग नगर्ने प्रहरीहरु पनि पर्दछन् ।

घ श्रेणीः पेशागत जोखिम भएका व्यक्तिहरु, जस्तै हेभी मेशिनरी उपकणहरु प्रयोग गर्ने कामदारहरु वा अदक्ष श्रमिकहरु, सीमापार, पेट्रोलियम र ग्यास क्षेत्रमा का मगर्ने मजदुरहरु, आदि ।

प्रथम पटक पोेलिसी  जारी मितिः ०१/०६/२०११

मेटलाइफ ग्रुप बीमा पोलिसीहरु केही अपवाद, कट्टीयोग्य, सीमाहरु र शर्तहरुको अधिनमा छन् । अन्य जानकारी चाहिएमा मेटलाइफ प्रतिनिधिसँग सम्पर्क राख्नुहोस् अथवा हामीलाई कल गर्नुहोस् ।