Skip Navigation
बन्द गर्नुहोस्

नोट

चयन गरिएको पृष्ठको लागि अनुवाद हाल उपलब्ध छैन।

मेटलाइफमा रोजगारी

तपाईंले मेटलाइफ नेपालमा काम गर्नु पर्ने यी कारणहरु रहेका छन् ।

जीवन महत्वपूर्ण बनाउनुहोस् ।

मेटलाइफमा, हामी एक उद्योगको विश्वव्यापी स्थानान्तरणको नेतृत्व गरिरहेका छौं, जसलाई हामी धेरै समयदेखि परिचित छौं । एक समन्वयकारी समुदायद्वारा सहयोग प्राप्त, हामी हाम्रो करियरको सम्भावना अनुभूती गर्नलाई प्रोत्साहित छौं । अभिपायमा एकता, परिप्रेक्ष्यमा अनेकता, हामी हाम्रा ग्राहकहरुको जीवनमा भिन्नता ल्याउनलाई सदा समर्पित छौं ।

हाम्रा आर्थिक सेवाहरु, बीमा, जीउनीहरु र कर्मचारी लाभहरुका साथ सकारात्मक प्रभाव पार्नलाई  हामी तपाईंलाई  निरन्तर चुनौती दिइरहनेछौं । हाम्रो विविध समूहको एक सदस्य भएको नाताले तपाईंले विश्वभरका ती लाखौं ग्राहकहरुको जीवनमा भिन्नता ल्याउन सक्नु हुन्छ, जो जीवनमा हरेक दिन अझ बढी हासिल गर्न हाम्रो सहयोगको अपेक्षा राख्दछन् । तपाईं पनि साँचो समाधानहरु विकास गर्नलाई अभिप्रेरित हुनुहुनेछ, जुन तपाईंलाई अत्याधिक महत्वपूर्ण लाग्दछ । हामीसँग आबद्ध हुनुहोस् ।

तपाईंको वैयक्तिक विवरण (सिभि) पठाउनुहोस् 

नेपाली बीमा बजारमा बलियो उपस्थििति रहेको मेटलाइफ एक बहुराष्ट्रिय बीमा कम्पनी हो । हामी सदैव स्थानीय संस्कृतिहरु, अनेकता, परम्पराहरु, र करियर आकाँक्षाहरुको प्रवद्र्धन र सम्मानका खातिर परिचित रहँदै आएका छौं । 

हामी हाम्रो सफलताको श्रेय हाम्रा कर्मचारीहरुले देखाएको सामूहिक क्षमतालाई दिने गर्दछौं । त्यसैले नै हामी सही उम्मेदवारहरुलाई उनीहरुले काम गर्न चाहेको क्षेत्रः बिक्री, बीमा करार, दावी, आन्तरिक, मार्केटि·, ग्राहक सेवा, लेखा, सूचना प्रविधि, मानव सँशाधन, प्रशिक्षण, संचालन वा प्रशासन जस्ता क्षेत्रहरुमा अवसर प्रदान गरेर उनीहरुलाई वृति विकासको पर्याप्त सम्भावनाहरु जुटाई पुरस्कृत गर्दछौं ।

मेटलाइफले उम्मेदवारहरुलाई आफूमा भएको भिन्न ज्ञान, सीप र क्षमताको विकास तथा उपयोग गर्न प्रेरित गर्ने गर्दछ । यदि तपाईंमा उजागर गर्ने, जान्ने सिक्ने र वृद्धि गर्ने चाहनासहित विश्लेषणात्मक, अन्तर–वैयक्तिक एवं संचार सीप प्रचूर मात्रामा छ भनें हामी तपाईंबाट सुन्न लालायित छौं ।

यदि तपाईं इच्छुक हुनुहुन्छ भनें, कृपया आफ्नो रोजाईको क्षेत्र सहित तपाईंको वैयक्तिक विवरण (सिभि) यस इमेल ठेगानामा प्रेषित गर्नुहोस् ।

careers@metlife.com.np